Above Article Ad
  • बैतडीमा एक पुरुषको शव फेला

    Above Article Content Ad
  • धनगढी : बैतडीमा ५० वर्षीय एक पुरुषको शव फेला परेको छ।

    जिल्लाको पाटन नगरपालिका–६ चुच्चाई मोडको सल्लाघारीको वनमा नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको हो। नेपाल प्रहरीले शनिवार पुरुषको शव फेला परेको बताएको छ। आवश्यक अनुसन्धान जारी हरेको प्रहरीले बताएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by