Above Article Ad
  • गोरखामा माइक्रोबस दुर्घटना, १४ जना घाइते, एकको मृत्यु

    Above Article Content Ad
  • गोरखामा माइक्रोबस दुर्घटनामा परेर आज एक जनाको मृत्यु भएको छ।

    मनकामना मन्दिरको दर्शन गरेर फर्कदै गरेको ‘अनटेष्ट’ लेखिएको इभी माइक्रोबस सहिद लखन गाउँपालिका–३, स्थित कान्टारमा विहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिए। दुर्घटना परेर मृत्यु हुनेमा चितवन जिल्ला खैरहनी गाउँपालिका–२, टाँडीपर्सा घरका ३७ बर्षका पदमबहादुर दर्जी रहेको उनले बताए।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6