
सुदूरश्चिममा अनलाइन जुवा खेलाउने २ सहित २४ जना पक्राउ
Above Article Content Ad
काठमाडौंः अनलाइन जुवा खेलाउने सुदूरश्चिमका २ सहित २४ जना पक्राउ परेका छन्।
प्रहरीले उनीहरूको साथबाट ५७ थान मोबाइल, १३ थान ल्यापटप, ३४ थान एटिएम कार्ड, ८८ थान सिमकार्ड, १२ थान चेकबुक, ८ थान आधार कार्ड र ६ थान राहदानी बरामद गरेको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad