Above Article Ad
  • कञ्चनपुरको पुनर्वासमा मृत भेटिएका पुरुषको खुल्यो पहिचान

    Above Article Content Ad
  • ।पुनर्वास-कञ्चनपुरको पुनर्वासमा सडक किनारामा लुगा खोलिएको अवस्थामा एकजना मृत भेटिएका छन्।

    पुनर्वास-बेलौरी जोड्ने हुलाकी सडक खण्डसँगै जोडिएको ग्रिन बेल्ट किनारामा पुनर्वास १ का शिविरटोल बस्दै आएका अन्दाजी ५० वर्षीय सुर्जे दमाई शनिबार साँझ मृत अवस्थामा फेला परेका हुन् ।

    Article inline ad #1
  • सडक किनारामा एक्कासि स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

    Article inline ad #2

    घटनास्थल हेर्दा मदिरा अत्याधिक सेवन गरेको हुन सक्ने अनुमान गरिएपनि बाँकी घटनाको कारण भने प्रहरी अनुसन्धानबाट खुल्ने पुनर्वास-३ का समाजसेवी मोलाम तामाङले जानकारी दिए।

    घटनाका विषयमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेशविक्रम शाहीले भने, ‘‘मृतकले मदिरा सेवन गरेको बताए । उनले भने, “घटनाको थप अनुसन्धान भइरहेको र यतिबेला शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाएका छौं।

    ” त्यस्तै , पुनर्वासको डोके बजारबाट बिहिबार बेपत्ता एकजना पनि धनगढीमा मृत फेला परेका थिए

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by