Above Article Ad
  • आज ओलीसहित तीन जना शपथ ग्रहण

    Above Article Content Ad
  • नेकपा (एमाले)को मतगणना सम्पन्न भएको छ। १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य, केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको हो।

    केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार आज तीन जनाको मात्रै शपथ ग्रहण हुनेछ। पार्टी अध्यक्ष निर्वाचित भएका केपी शर्मा ओली, केन्द्रीय अनुशासन आयोगमा प्राध्यापक डा. भरतराज पहारी र लेखा आयोग अध्यक्ष पुष्पराज कँडेलको आज शपथ हुनेछ।

    पहारी र कँडेल निर्विरोध निर्वाचित भएका छन्। शपथ ग्रहणका लागि केपी शर्मा ओली भृकुटीमण्डप पुगिसकेका छन्।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by