
पुनर्वासमा सर्पको टोकाईबाट एक जना घाइते
Above Article Content Ad
पुनर्वास – कञ्चनपुरमा सर्पको टोकाईबाट एक जना घाइते भएका छन्।
पुनर्वास नगरपालिका-२बस्ने ४० वर्षका हिक्मत सिंह धनाडीलाई आफ्नै खेतमा काम गरि रहेको अवस्थामा बाया खुट्टामा सर्पले टोकी घाइते बनाएको प्रहरीले जनाएको छ। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जनाइएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















