
पुनर्वास नगर खेलकुद समितिको अध्यक्षमा पुर्व खेलाडी तामाङ नियुक्त
Above Article Content Ad
पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिकाको नगर खेलकुद समितिमा बलबहादुर तामाङलाई अध्यक्षको जिम्मेवारी दिईएको छ ।
बुधबार पालिका खेलकुद समिति अन्तर्गत पुनर्वास नगरपालिका खेलकुद समितीको अध्यक्षमा पुर्व फुटबल खेलाडी बल बहादुर तामाङलाई चार वर्षे कार्यकालका लागि नियुक्ति दिईएको हो ।
Article inline ad #1
नियुक्ति पछि उनलाई कञ्चनपुर जिल्ला खेलकुद समिति अध्यक्ष कुबेर खडकाले बुधबार पदभार तथा सपथ ग्रहण गराईएको थियो ।
Article inline ad #2
नगर खेलकुद समितिको अध्यक्षमा नियुक्त भएका पुर्व खेलाडी तामाङ जिल्ला खेलकुद समिति कंचनपुरको सदस्य पनि हुन् ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad