Above Article Ad
  • कञ्चनपुरको लालझाडीमा नागरिकसंग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम सुरु

    Above Article Content Ad
  • २५ जेष्ठ।कञ्चनपुरको लालझाडी गाउँपालिकाले नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम आईतबारबाट सुरु भएको छ।गाउँपालिकाले विगत तीन वर्षदेखि सबै वडाका नागरिक जेष्ठ नागरिक,अपाङ्ग र स्वास्थ्य क्षेत्रमा पहुँच नपुगेका नागरिकहरुको घरदैलोमा गएर नसर्ने रोगहरूको निदान,उपचार र परामर्श दिँदै घरदैलोमै स्वास्थ्य सेवा प्रदान गरे नागरिकहरु लाभान्वित हुने लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले बताउनुभयो।लक्षित वर्गका नागरिकसम्म सहज तरिकाले स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सामान्य स्वास्थ्य जाँच सहित उच्च रक्तचाप, मधुमेह लगायतका बिरामीको समस्या पहिचान, र अन्य दीर्घ रोगीहरुको खोज पड्ताल गरी जानकारी लिइने र उपचार योजना बनाई पालिका स्तरीय एकीकृत विशेषज्ञ स्वास्थ्य सेवा शिविर सञ्चालन गरिने लालझाडी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक खगेन्द्र चौधरीले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6