Above Article Ad
  • पुनर्वास ५ की मीना थापाद्वारा श्रीमानको जन्मोत्सवमा बिमा पोलिसी उपहार

    Above Article Content Ad
  • पुनर्बास- कंचनपुर  पुनर्बास नगरपालिका -०५बस्ने मिना थापाले श्रीमानको जन्मउत्सबको अवसर पारेर बीमा पोलिसी उपहार दिएकी छन ।

    उहाले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय आइ बि आर डि बाट रु १० लाख बीमाङ्कको   शुलभ जिवन बीमा   पोलिसि उपहार दिएकी हुन् ।

    Article inline ad #1
  • जन्म उत्सव पारेर श्रीमानको सुरक्षित भबिस्यको साथै    बचत संगसंगै सुरक्षाका लागि भन्दै उहाले बार्षिक रुपमा रु ५२,६६०/- जम्मा गर्ने गरि सो बीमा पोलिसि लिएकी हुन । उक्त बिमालेख यस कम्पनि आइ बि आर डि मार्केटिङ  प्रमुख अनिता चन्द  र एजेन्सी म्यानेजर  राम बहादुर रोकायाले संयुक्त रुपमा जीवन थापा र मिना थापालाई मनले चितायको कार्यलाई साकार पार्नु भएकोमा बधाई दिदै बिमालेख हस्तान्तरण गरेका थिए ।

    Article inline ad #2

    रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको अब्बल दर्जाको जीवन बीमा कम्पनी हो। नेपाल सरकारको पुर्ण स्वामित्व प्राप्त राष्ट्रिय बाणिज्य बैक , ग्लोब IME बैंक लगायत उच्च ख्याती प्राप्त ब्यक्तीहरु मुख्य प्रवर्द्धक रहेको कम्पनीको बोनसदर पनि सर्वाधिक रहेको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by