Above Article Ad
  • कञ्चनपुर फुटबल संघद्वारा पुनर्वासका खेलाडीका लागि खेलकुद सामाग्री सहयोग

    Above Article Content Ad
  • पुनर्वास–फुटबल खेल प्रति खेलाडीहरुको आर्कषण बढोस भन्ने उद्धेश्यले कञ्चनपुर फुटबल संघद्वारा खेलकुद सामाग्री सहयोग भएको छ ।
    आईतबार एक कार्यक्रमका बिच फुटबल संघबाट पुनर्वास नगरपालिकामा सञ्चालन भईरहेको ग्रासरुट फुटबल खेल प्रशिक्षणका लागि फुटबल लगायतका बिभिन्न सामाग्री सहयोग भएको हो ।

    जिल्लाबाट फुटबल ८ थान,कोन १८ पिस,हरुज १० पिस,मार्कर ५० पिस,विप्स २० पिस,सिटी १ पिस,स्टोपवाच १ पिस र जाली १ पिस सहयोग प्राप्त भएको पुनर्वास नगरपालिकाका खेल प्रशिक्षक हिमाल मल्लले जानकारी दिए ।

    Article inline ad #1
  • त्यस्तै, गल्र्स फुटबल टिमका लागि पुनर्वास–३,स्थित गौतम एग्रोभेटका सञ्चालक निर्मल गौतम,पूर्व फुटबल खेलाडीहरु राजेन्द्र पौडेल र पदम शेर पुञ्जामगरबाट फुटबल ५ थान,प्यारासुट २ थान,लेडर १ थान र रिङ १२ थान सहयोग प्राप्त भएको खेल प्रशिक्षक मल्लले बताए ।
    केहि वर्षदेखि निरन्तर खेलाडीहरुलाई खेल प्रशिक्षण हुन थालेपछि फुटबलको हबका रुपमा मानिने पुनर्वासमा अझै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन हुने अपेक्षा गरिएको छ ।

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by