Above Article Ad
  • महेन्द्रनगरमा नेपाल र भारतका मन्त्रीद्वारा महोत्सव उद्घाटन

    Above Article Content Ad
  • कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सोमवारदेखि सुरु भएको छ।

    ‘कृषि, उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको आधार’ नारासहित १० दिनसम्म चल्ने महोत्सवको उद्घाटन नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र भारतको उत्तराखण्डका संस्कृति तथा पर्यटन मन्त्री सतपाल सिंह रावत (सतपालजी महाराज)ले संयुक्त रूपमा गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकार गम्भीर रहेको बताए।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by