Above Article Ad
  • पुनर्वास न्यु सम्राट रेष्टुरेण्टको आयोजनामा नयाँ वर्ष विशेष साँस्कृतिक कार्यक्रम हुने

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपु्रको पुनर्वासमा नयाँ वर्ष २०८१ विशेष साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
    पुनर्वास नगरपालिकाकै एक सुविधा सम्पन्न पहिलो रेष्टुरेण्ट पुनर्वास न्यु सम्राट रेष्टुरेण्टको आयोजनामा नयाँ वर्षको अवसरमा बैशाख १ गते एक दिवसीय विशेष साँस्कृतिक कार्यक्रम हुने भएकोे हो ।

    पैसट्टी बिघा क्षेत्रमा हुने सो कार्यक्रमको अर्को आयोजक पुनर्वास द फंकी डान्स एण्ड जुम्बा स्टुडियो पनि रहेको कार्यक्रमका सहजकर्ता जय सिँह ठकुरीले जानकारी दिए ।
    सो एक दिवसी कार्यक्रममा राष्ट्रिय कलाकार गायक टेक बि.सी.,चर्चित उद्घोषक तथा गायक प्रेम बोगटी,¥यापर यमङ,डान्सर विनित भण्डारी,डान्सर पुर्णिमा शाही लगायत स्थानीय कलाकारहरु र स्थानीय भेषभुषाका कार्यक्रम रहने कार्यक्रमका सहजकर्ता ठकुरीले बताए । कार्यक्रम दिउँसो ३ बजेदेखि राती १० बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by