रुखले च्यापिएर पुनर्वासमा एक बालकको मृत्यु
Above Article Content Ad
पुनर्वास–बुधबार साँझ एक्कासी आएको हावाहुरीका कारण रुख ढलेर कञ्चनपुरको पुनर्वासमा एक बालकको मृत्यु भएको छ ।
ढलेको रुखको हाँगाले घाईते भएका पुनर्वास नगरपालिका–९, ख गाउँका १४ वर्षिय बालक बिशाल ओडको उपचारका क्रममा धनगढी स्थित मायामेटो हस्पिटलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जानकारी दिएको छ ।
Article inline ad #1
घर नजिकैको सामुदायिक बनको छेउ डब्बा कलौनी टोलमा बच्चाहरु खेलीरहेका थिए । एक्कासी आएको हावाहुरीसँगै ढलेको रुखको हाँगा लागेको वडाध्यक्ष नरबहादुर बि.क.ले बताए ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1
Below Article Content Ad