
पुनर्वासमा सहकारीको गोदाम भित्रै कर्मचारी झुण्डिएको अवस्थामा फेला
Above Article Content Ad
पुनर्वास – कंचनपुरको पुनर्वासमा रहेको एक सहकारीमा कार्यरत महिला कर्मचारी झुण्डिएको अवस्थामा फेला परेकी छन् ।
पुनर्वास नगरपालिका-८,पृथ्वीबस्तीमा रहेको
पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकी व्यवस्थापक ३२ वर्षीय माधवी आचार्य आज दिउँसो सहकारी कार्यालयसंगै जोडिएको गोदाम भित्र रहेको पङ्खामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
Article inline ad #1
घटनाका विषयमा सहकारीका अध्यक्ष दशरथ शर्माले आत्महत्या के कति कारणले गरिन त्यो थाहा पाउन सकेका छैनौं । “हामीसँग अफिसियल रुपमा केही कुराकानी भएको छैन” घटनाबारे आफू अनविज्ञ रहेको बताए ।
Article inline ad #2
घटना शंकास्पद रुपमा हेरिएपनि प्रहरीले घटनाको सत्यतथ्य के हो भन्ने विषयमा अनुसन्धान भईरहेको जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
7
+1
1
Below Article Content Ad















