Above Article Ad
  • धनगढीमा प्रहरीमाथि चक्कु प्रहार, एक युवक पक्राउ

    Above Article Content Ad
  • धनगढीः धनगढीमा डिउटीमै रहेका प्रहरीमाथि चक्कु प्रहार भएको छ। मंगलवार राति धनगढीको ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्ने प्रयास भएको हो।

    पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। डिउटीमा रहेका प्रहरी भने सकुसल रहेको जनाइएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by