Above Article Ad
  • गेटामा मेडिकल विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा धर्ना

    Above Article Content Ad
  • धनगढी। गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेटमा धर्ना दिइएको छ।

    सरकारले गेटामा विश्वविद्यालय बनाउने निर्णय गरेको भएपनि अगामी आर्थिक वर्षको बजेटमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापना गर्ने उल्लेख गरेपछि आन्दोलित भएको संघर्ष समितिले धर्ना दिएको हो।

    Article inline ad #1
  • संघर्ष समितिले बिहान १० बजेर ४० मिनेटदेखि आधा घण्टा प्रशासनको मूल गेट अगाडि धर्ना दिएको हो।संघर्ष समितिले सरकारले २९ माघमा मन्त्रिपरिषद् बैठकबाट गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनी गरिएको निर्णय कार्यान्वयन गर्न माग गरेको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6