Above Article Ad
  • पुनर्वास–बेलौरीमा नेकपा एमालेले पनि मनायो २१ औं राष्ट्रिय धान दिवस

    Above Article Content Ad
  • पुनर्वास– “जलवायु मैत्री कृषि ,धान उत्पादनमा वृद्धि “ भन्ने राष्ट्रिय नारा सहित २१ औं राष्ट्रिय धान दिवस कंचनपुरको पुनर्वास र बेलौरीमा नेकपा एमाले पार्टीले पनि मनाईएको छ ।

    नेकपा एमाले पुनर्वास नगर कमिटिले निर्वतमान नगर अध्यक्ष पदम पुजाराको खेतमा र बेलौरी नगरपालिका वडा नम्बर २ रानीपुरका किसान मिन प्रसाद ढकालका खेतमा धान रोपी कार्यक्रम गरिएको थियो ।

    Article inline ad #1
  • कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य तथा पुनर्वास नगर ईन्चार्ज शारदा बिष्ट,कञ्चनपुर जिल्ला कमिटी सचिव पल्लबराज भट्ट, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष मर्यादा बिष्ट लगायत अतिथीमा पार्टी प्रदेश कमिटी, जिल्ला कमिटीका नेताहरु लगायत वडा र नगर कमिटीका प्रतिनिधिहरू सहित ८० जनाको सहभागिता रहेको थियो ।

    Article inline ad #2

    सहभागि अधिकाँशले कृषिमा आधुनिकरण गर्दै सरकारले किसानका लागि आवश्यक सिँचाई,बिँउ,मल लगायतमा सहुलियत गर्नुपर्ने बताउँदै जोड दिएका थिए ।No description available.No description available.No description available.No description available.

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by