Above Article Ad
  • उद्योग वाणिज्य संघ पुनर्वासको अध्यक्षमा रायमाझीको चर्चा

    Above Article Content Ad
  • पुनर्वास– उद्योग वाणिज्य संघ पुनर्वासको नयाँ कार्यसमितिको अध्यक्षमा राजकुमार रायमाझीको चर्चा हुन थालेको छ ।

    बुधबार सम्पन्न संघको चौथो वार्षिक साधारण सभामा सहभागीहरु माझ नयाँ कार्यसमितिको अध्यक्षको जिम्मेवारी रायमाझीले  पाउने विषय यतिबेला चर्चामा बनेको हो ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • सरल र मिजासिला स्वभावका रायमाझी पुनर्वासका अधिकाँश व्यक्तिहरु माझ लोकप्रिय मानिन्छन् । उनको लगाब र कार्यशैलीले संघको प्रगती हुने कुरामा सदस्यहरु पनि ढुक्क देखिन्छन् ।

    Article inline ad #2
  • रायमाझी संघको पूर्व वरिष्ठ उपाध्यक्ष तथा हाल कार्यसमिति सदस्य हुन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button