Above Article Ad
  • स्कुल बस दुर्घटना, बालबालिकासहित ६ जना घाइते

    Above Article Content Ad
  • जनकपुरधामः महोत्तरीको गौशालामा स्कुल बस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।

    मंगलबार बिहान करिब साढे ७ बजे इमली बजारबाट गौशालातर्फ आउँदै गरेको बा १ क ६१२९ नम्बरको मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बस गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ

    Article inline ad #1
  • दुर्घटनामा बस चालक गौशाला नगरपालिका–५ निवासी अन्दाजी ४० वर्षीय विजय भुजेलसहित ६ जना घाइते भएका छन्।

    Article inline ad #2

    प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको छ भने पाँच जनाको अवस्था सामान्य रहेको छ। घाइतेहरूको उपचार भइरहेको जनाइएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6