Above Article Ad
  • पुनर्वासका नेता बिश्वकर्मा केन्द्रिय सदस्यमा मनोनीत

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वासबाट राजनीतिक धरातल बनाएका नेता बिरबल बिश्वकर्मा लेखा परिक्षण आयोगको केन्द्रिय सदस्यमा मनोनीत भएका छन् ।

    शुक्रबार बसेको बैठकबाट नेता बिश्वकर्मा नेकपा माओवादी केन्द्र पार्टीको लेखा परिक्षण आयोगको केन्द्रिय सदस्यमा मनोनीत भएका हुन् ।

    Article inline ad #1
  • ४ दशक देखि नेकपा एमालेबाट राजनीति गर्दै आएका बिश्वकर्मा केहि दिन अघि मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट टिका ग्रहण गर्दै पार्टी प्रवेश गरेका थिए ।

    Article inline ad #2
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button