Above Article Ad
  • मतदान स्थलको पुनर्वासकी उपप्रमुख रानाद्वारा निरीक्षण

    Above Article Content Ad
  • कंचनपुरको पुनर्वास नगरपालिकाको नगर उप- प्रमुख भुलिया रानाले पुनर्वास नगरपालिका अन्तर्गतका सबै मतदान स्थलमा निरीक्षण गर्नु भएको छ। कंचनपुरको क्षेत्र नम्बर १ अन्तर्गत पर्ने पुनर्वास नगरपालिका अन्तर्गतका मतदान स्थलहरूमा उहाँले अनुगमन गर्नु भएको हो।                                                                

    पत्रकारहरुको टोलि सहित निरीक्षणम जानु भएको उप-प्रमुख रानाले हाल सम्म भएको तयारी सम्बन्धमा जानकारी लिनुका साथै शान्तिसुरक्षा ब्यबस्था तथा अन्य ब्यबस्थापनको बारेमा पनि निरीक्षण गर्नुभएको छ। मतदान केन्द्रमा खटिएका मतदान अधिकृत सँग कुरा गर्दै उँहाले मतदानलाई निष्पक्ष र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न कुनै कसुर बाकि नराख्न समेत आग्र गर्नुभयो। कुनै पनि ब्यबस्थापनमा अफ्ट्यारो परेमा नगरपालिका समन्वय तथा सहयोग गर्न तयार रहेको बताउदै उप-प्रमुख रानाले बिना अफ्ट्यारो समन्वय गर्न अनुरोध समेत गर्नुभएको छ।

    Article inline ad #1

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App

    Click to download the app, install it, and make sure to enable “Unknown Sources.”

    Powered by