Above Article Ad
  • नेपाल फिजियोथेरापी संघ सुदुरपश्चिमको आलोपालो अध्यक्षमा डा. पाण्डे र डा.रिमाल

    Above Article Content Ad
  • धनगढी– नेपाल फिजियोथेरापी संघ सुदुरपश्चिम प्रदेशको नयाँ कार्यसमिती गठन भएको छ ।
    शनिबार गोदावरी नगरपालिका–२ स्थित क्याबिनेट रिसोर्टमा सम्पन्न भएको प्रदेश स्तरीय निर्वाचनबाट तीन वर्षे कार्यकालका लागि आलोपालो अध्यक्षमा पहिले डा.युवराज पाण्डे र दास्रो अध्यक्षका लागि डा.अशोकमणी रिमाल निर्वाचित भएका हुन् ।

    कार्यसमितिको उपाध्यक्षमा डा.नवीन ढुंगाना, सचिवमा डा.सुरज लेखक, कोषाध्यक्षमा डा.सुमन भट्ट पनेरु निर्विरोध निवार्चित भएका थिए । त्यस्तै ६ जना सदस्यहरु मध्ये कार्यकारी सदस्यहरुमा भने डा.प्रज्वल जोशी, डा.शसाङकी चटौत, डा. आरती शर्मा रिमाल, डा. सुरेन्द्र ऐर र डा.अमित यादव सहितका ५ जना निर्वाचनबाट निर्वाचित भएका हुन् ।

    Article inline ad #1
  • दोस्रोकालका लागि अध्यक्ष बनेका डा.अशोकमणी रिमाल धनगढी स्थित माया मेट्रो हस्पिटलको फिजियोथेरापी प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले बिरामीको सहजताका लागि धनगढीकै हसनपुर र कञ्चनपुरको पुनर्वासमा फिजियोथेरापी सञ्चालन समेत गर्नुभएको छ ।

    Article inline ad #2

    No description available.

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button