Above Article Ad
  • बेलौरीमा दुई दिने बृहत होलि मिलन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

    Above Article Content Ad
  • रङ्गहरुकाे पर्व हाेली रानाथारु समुदायले विशेष महत्वका साथ मनाउने गरेका छन । रानाथारु समुदायको महान चाड हाेली पर्वकाे उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमकाे आयाेजना भएको रानाथारु भलमन्सा तथा पधना समिति बेलौरी नगर समितीका अध्यक्ष सुरेश कुमार बडायकले जानकारी दिनुभयो। कार्यक्रमको सभापतित्व रानाथारु भलमन्सा तथा पधना समिति बेलौरी नगर समितिका अध्यक्ष सुरेश कुमार बडायक,प्रमुख अतिथि संविधानसभा सदस्य एवं सुदुर पश्चिम् प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट,बिशिस्ट अतिथिमा कृष्णपुर नगरपालिकाका नगर उपप्रमुख द्रोपती राना,नेपाल  रानाथारु समाजका कैलालीका अध्यक्ष लाल बहादुर राना नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष नन्दकुमार राना ,बेलौरी नगरपालिका जनप्रतिनिधि लगायत स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by