Above Article Ad
  • पुनर्वासको अमरबस्तीका न्यौपानेले गरे सरकारले लागु गर्न नसकेको निति

    Above Article Content Ad
  • पुनर्वास– प्रायः व्यवसाय गर्नुको अर्थ मुनाफा कमाउने बुझिन्छ । तर कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का अटो व्यवसायी मेघनाथ न्यौपानेको उद्धेश्य सेवा दिने देखिएको छ । उनले सरकारी नितिलाई नै झटारो दिँदै अटोमा सवार हुने यात्रुका लागि छुटको सुविद्या ल्याउका छन् ।

    उनको अटोमा सवार हुने अशक्त, जेष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट र प्रसव पिडा भएका गर्भवती महिलालाई निःशुल्क अस्पताल सम्म पु¥याउने व्यवस्था ल्याएका हुन् ।

    Article inline ad #1
  • अहिलेको अर्थतन्त्र नै संकट भएका बेला अमरबस्तीका अटो व्यवसायी न्यौपाने जस्ता व्यक्तिहरु बिरलै भेटिन्छन् । उनको यो कदमले समाजमा सेवा मुलक भावको बिकास हुने र अन्य अटो व्यवसायीहरुलाई पनि सेवा गर्नु पर्छ भन्ने धारणाको बिकास हुने देखिन्छ ।

    Article inline ad #2

    उनको अटोमा यात्रा गर्नुपरेमा ९८०४६३८३४० मा सम्पर्क गर्न सक्नुहुनेछ ।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    3
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button