Above Article Ad
  • क्रिसमसको अवसरमा सुदुरपश्चिमेली नेपाली समाज क्रोसियाद्वारा भलिबल आयोजना हुने

    Above Article Content Ad
  • क्रोसिया–वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको संगठन सुदुरपश्चिमेली नेपाली समाजको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ ।

    डिसेम्बर २६ तारिखका दिन दोस्रो संस्करण अन्तर्गत भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको समाजका कोषाध्यक्ष चेतन बि.सी.ले जानकारी दिए ।

    Article inline ad #1
  • समय अभावका कारण भलिबल प्रतियोगिताको उद्घाटन र समापन त्यहि दिनमा गरिने उनले बताए ।
    प्रतियोगिता विहान ७ बजे देखि राति १० बजेसम्म संचालन हुने समाजका अध्यक्ष बासुदेव ओझाले बताए ।
    प्रतियोगितामा ईन्ट्री गर्ने टिमलाई नेपाली ४३ हजार ५ सय रुपैयाँ तोकिएको जसमा प्रथम पुरस्कार ४ लाख ५३ हजार ९ सय ९५ रुपैँया र द्धितिय पुरस्कार २ लाख १९ हजार ६ सय ७५ रुपैँया सहित ट्रफी,मेडल प्रदान गरिने आयाजकले जनाएको छ ।

    Article inline ad #2

    प्रिसाभ्लजीको जारेबमा सञ्चालन हुने सो प्रतियोगिता प्रदेशी साथीभाईहरुसँगको सम्बन्धलाई प्रगाढ बनाउन हरेक वर्ष यसै समयमा आयोजना गरिँदै आएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by