Above Article Ad
  • आज देखि पुनर्वासको बिचफाँटामा ४ दिन सम्म  रमाईलो मेला

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-९, बिचफाँटामा आजबाट रमाईलो मेला आयोजना हुने भएको छ ।

    प्रत्येक वर्ष झै यस वर्ष पनि कार्तिक १९ गते देखि २२ गते सम्म  रात्रीकालिन रमाईलो साँस्कृतिक  कार्यक्रम हुने भएको हो ।

    Article inline ad #1
  • श्री परोपकार समाज नेपालद्वारा आयोजना  हुने उक्त  रमाईलो साँस्कृतिक कार्यक्रम भारतीय बजार सुमेनगरमा लाग्ने नौटङ्की मेलामा नेपाली दिदिबहिनीहरु जाने र उनीहरुले दुर्व्यवहार खेप्नुपरेको समस्यालाई मध्यनजर गर्दै मेलाको सुरुवात गरिएको सह सचीव सुरेश बुढाले जानकारी दिए ।

    Article inline ad #2

     

    त्यस्तै, मेलामा स्थानीय संस्कृतिको जगेर्नासंगै राष्ट्रिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने समितिका सचीव ईश्वर बुढाले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button