Above Article Ad
  • कञ्चनपुरमा सर्पदंशबाट महिला घाइते, अवस्था गम्भीर

    Above Article Content Ad
  • कञ्चनपुर-जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका–४ खल्ला ढैयामा सर्पदंशबाट एक महिला गम्भीर घाइते भएकी छन्।

    मिति २०८३/०१/३१ गते बिहान अन्दाजी ०५:०० बजेको समयमा स्थानीय लिला लामिछानेलाई आफ्नै घरको धाराबाट पानी ल्याउँदै गरेको अवस्थामा सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले उनको दाहिने खुट्टाको पैतालामा टोकेको बताइएको छ।

    Article inline ad #1
  • घाइते लामिछानेलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी, कैलाली लगिएकोमा हाल उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर रहेको छ।   घाइतेसँग उनकी छोरी सबिता लामिछाने रहेकी छन्।

    Article inline ad #2

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6