Above Article Ad
  • आठौं लालझाडी कप : कालिकालाई हराउँदै भानु युवा क्लब सेमीफाईनलमा

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका–१० मा सञ्चालित मोहन गुरुङ स्मृति आठौं लालझाडी कप जिल्ला स्तरीय फुटबल प्रतियोगितामा भानु युवा क्लब सेमी फाईनलमा पुगेको छ ।
    मंगलबार कालिका युवा क्लब बीच भएको तेस्रो क्वाटर फाईनल खेल निकै घम्साघम्सीका बीच बराबरी पछि ट्राई बेकरमा ३ का विरुद्ध ४ गोल प्रहार गर्दै भानु युवा क्लब सेमी फाईनलमा पुगेको हो ।आज दिउँसो हुने पहिलो सेमी फाईनल खेल भानु युवा क्लब शिदार्थ युवा क्लबसंग भिड्ने आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button