Above Article Ad
  • पुनर्वासको बिचफाँटामा कार्तिक ३० देखि रमाईलो मेला

    Above Article Content Ad
  • पुनर्वास – कंचनपुरको पुनर्वास नगरपालिका-९, बिचफाँटामा रमाईलो मेला आयोजना हुने भएको छ ।

    प्रत्येक वर्ष झै यस वर्ष पनि कार्तिक ३० गते देखि मंसिर २ गते सम्म रात्रीकालिन रमाईलो साँस्कृतिक कार्यक्रम हुने भएको हो ।

    Article inline ad #1
  • श्री परोपकार समाज नेपालद्वारा आयोजना हुने उक्त रमाईलो साँस्कृतिक कार्यक्रम राष्ट्रिय माध्यमिक बिधालय बिचफाटाको प्राङ्गणमा सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।

    Article inline ad #2

    भारतीय बजार सुमेनगरमा लाग्ने नौटङ्की मेलामा नेपाली दिदिबहिनीहरु जाने र उनीहरुले दुर्व्यवहार खेप्नुपरेको समस्यालाई मध्यनजर गर्दै मेलाको सुरुवात गरिएको समितिका सचीव ईश्वर बुढाले बताए ।

    उनले मेलामा स्थानीय संस्कृतिको जगेर्नासंगै राष्ट्रिय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने र कार्यक्रमलाई प्रत्यक्ष प्रसारण मर्फत देश विदेशमा हेर्ने व्यवस्था गरिएको बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button