
पुनर्वासका बस्तीमा सशस्त्र प्रहरीको सुरक्षा गस्ती
Above Article Content Ad
पुनर्वास – कंचनपुरको पुनर्वासमा चार्डपर्व विशेष सुरक्षा योजनालाई प्रभावकारी बनाउन टोल टोलमा सशस्त्र प्रहरीको गस्ती टोली देखिन थालेको छ ।
पुनर्वासमा सशस्त्र प्रहरी निरीक्षक माधव जोशीको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी कर्मचारीहरु सहितको गस्ती टोली शान्ति सुरक्षा कायम गराउन टोल-टोल बस्तीमा देखिन थालेका हुन् ।
Article inline ad #1
दशैं, तिहार, छठ तथा अन्य चाडपर्वमा हुन सक्ने आपराधिक क्रियाकलापहरूको रोकथाम एवं नियन्त्रण गर्न गस्ती, पट्रोल, चेक प्वाइन्ट बनाई सुरक्षा व्यवस्थालाई कडाई गरिएको सशस्त्र प्रहरी बल बिओपी पुनर्वासका प्रमुख माधव जोशीले जानकारी दिए ।
Article inline ad #2
चेकजाँच र गस्तीलाई नियमित गराउन आफ्नो टोली पुनर्वास भरी तैनाथ रहेको उनले बताए ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad