Above Article Ad
  • पुनर्वासमा ६० बोरा भारतीय चामल प्रहरीको नियन्त्रणमा

    Above Article Content Ad
  • कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिका-६, नेपाल-भारत सीमा बस्तीबाट चामल नियन्त्रणमा लिएको छ ।

    आईतबार सुदूरपश्चिम प्रदेश प्रहरीको सादा पोशाकमा खटिएको प्रहरी टोली (आरआइटी ) र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती प्रहरीको संयुक्त प्रयासले सीमा नजिकै बस्तीबाट ६० बोरा भारतीय चामल नियन्त्रणमा लिएको हो ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • नियन्त्रणमा लिएको चामल अहिले ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको नियन्त्रणमा रहेको ६० बोरा भारतीय चामल त्रिनगर भन्सार कार्यालय कैलाली पठाईने प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए ।

    Article inline ad #2
  • प्रहरी निरीक्षक भट्टले राज्यलाई झुक्याएर ल्याईने हरेक तस्करी नियन्त्रणमा आफु कटिबद्ध भई लागेको बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button