Above Article Ad
  • पुनर्वासमा सिमसिमे वर्षा,   आईबिआरडीको एनसेल चोक जलमग्न

    Above Article Content Ad
  • हरिलाल जोशी
    पुनर्वास-कंचनपुरको पुनर्वासमा सिमसिमे वर्षा भएको छ ।

    बिहान साढे १० बजे देखि परेको वर्षाले पुनर्वास-३ आईबीआरडी बजारको एनसेल चोक एक्कैछिनमा जलमग्न बनेको हो।

    Article inline ad #1
  • बजार क्षेत्रमा पानीको निकास नहुदा एक्कैछिनको वर्षाले  बजार क्षेत्र जलमग्न हुने गरेको आईबिआरडी स्थित प्रमोद होटेल एण्ड लजका सञ्चालक बाबुराम केसीले बताए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button