Above Article Ad
  • राष्ट्रिय वाणिज्य बैकको ५९ औं स्थापना दिवस : पुनर्वासका ८ जना सम्मानित

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वासमा रहेको राष्ट्रिय वाणिज्य बैंक शाखा शिवसरोज स्थलले ५९ औं स्थापना दिवस मनाएको छ ।

    बुधबार एक कार्यक्रमको आयोजना गर्दै शााखामा उत्कृष्ट कारोबार गर्ने विभिन्न क्षेत्रका व्यक्ति र संस्थागरी आठ जनालाई सम्मान गरेको हो ।

    Article inline ad #1
  • सम्मानित हुनेमा उत्कृष्ट कारोबार गरी योगदान पु¥याउनु भएकोमा पुनर्वास–८ का उदयराज ओझा,पुनर्वास–७ का डाक्टर राना, पुनर्वास–६ का ईश्वरी प्रसाद तिलिल्सेना, पुनर्वास–६ का देवी भट्ट, पुनर्वास–६ का हरिप्रसाद खनिया,पुनर्वास–५ का खडक विक्रम थापा, गोपी गुरुङ र पुनर्वास–६ स्थित जनता माध्यमिक बिधालय रहेको शाखा प्रबन्धक कमल सिँह ऐरले जानकारी दिए ।

    Article inline ad #2

    उनले बैंकमा एकवर्षमा उत्कृष्ट कारोबार गर्ने हाम्रा ग्राहकलाई सम्मानपत्रले सम्मानित गरेको बताए ।
    यस क्षेत्रका जनतालाई थप बैंकिङ सेवा सुविधा गर्न केहि दिनमै एटिएम सेवा सञ्चालनमा ल्याईने शाखा प्रबन्धक ऐरको भनाई छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button