Above Article Ad
  • पुनर्वासमा मेडिकलभित्रै जुवा, सञ्चालक डा.केसी सहित सात जना पक्राउ

    Above Article Content Ad
  • पुनर्वास–ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरिक्षक हेमराज भट्टले कार्यकालको सुरुवाती अखडाको रुपमा रहेको जुवाखालबाट अपरेशन सुरु गरेका छन् ।

    कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा रहेको बि.एन.पोलिक्लिनिक प्रा.लि.को माथिल्लो तलामा हुँदै आएको जुवाको अखडाबाट मंगलबार राती सञ्चालक  डा.सागर केसी सहित सात जना जुवाडेलाई नियन्त्रणमा लिँदै प्रहरी निरिक्षक भट्टले अपरेशनको सुरुवाती देखाएका हुन् ।

    Article inline ad #1
  • जुवा खालबाट एक गड्डी तास सहित ८५ हजार ८ सय ३५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
    प्रहरी निरिक्षक भट्टले थप अनुसन्धान भईरहेकाले जुवाडे सातै जना अहिले ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको बताए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    5
    +1
    0
    +1
    0
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by