Above Article Ad
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

    Above Article Content Ad
  • बझाङ,११ पुस  ।  बझाङको छविस पाथिभेरा गाउपालिका-५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।सोमबार साँझ साढे ७ बजेको समयमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा  छबिसपाथिभेरा-५ का चालक मंगल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका छन्।

    झोलुङ्गे पुलका सामान लिएर गएको से २ त २३४३ नम्बरको उक्त ट्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

    Article inline ad #1
  • ट्याक्टरमा रहेका अर्का एक जना सकुसल रहेको पनि प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button