
धनगढीमा फालिएको अवस्थामा नवजात शिशु फेला
Above Article Content Ad
धनगढी- कैलालीको धनगढीमा फालिएको अवस्थामा एक नवजात शिशु फेला परेकी छिन्।
धनगढी उपहमानगरपालिका८ भद्र टोलको नाला किनारमा आज बिहान ९ः१५ बजे नवजात शिशु (बालिका)फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शिशुलाई उद्धार गरी सेती प्रादेशिक अस्पतालमा ल्याइ उपचार भइरहेको प्रहरीले जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad















