
स्वर्गीय दानपालीको तेस्रो बार्षिक स्मृति दिवस तथा सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
Above Article Content Ad
पुनर्वास । लालझाडी युवा क्लव -११ का पुर्व सल्लाहकार सदस्य स्वर्गीय बिस्णु बहादुर दानपालीको तेस्रो बार्षिक स्मृति दिवश तथा सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
अखिल नेपाल फुटवल सघं केन्द्रिय सदस्य अनिल मल्लको प्रमुख आथिथ्यतामा शनिबार तेस्रो बार्षिक स्मृति दिवश तथा सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो ।
Article inline ad #1
सो कार्यक्रममा क्लवका पदाधिकारी तथा सदस्य, सल्लाहाकार सदस्य , समाजसेवी तथा खेलप्रेमी एवम् खेलाडी हरुले स्वर्गीय दानपालि प्रर्ती श्रद्धाञ्जली प्रकर्ट गरेका थिए ।
Article inline ad #2
साथै स्वर्गीय दानपालि परिवारको तर्फबाट क्लवलाई दुई वटा फुटवल र एक महिनाको फुटवल प्रशिक्षकको तलव प्रदान गरिएको छ । स्वर्गीय दानपालिको सम्झनामा क्लवले हरेक वर्ष विभिन्न सामाजिक कार्य गर्दै स्मृति दिवस मनाउँदै आईरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad