Above Article Ad
  • फरार प्रतिवादी पक्राउ

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको पुर्नवास नगरपालिका १ बस्ने ४५ वर्षीय गंगा राना पक्राउ परेका छन् । आर्थिक वर्ष २०७५/७६ मा मानव बेचबिखन मुद्दामा परार राना चार वर्षपछि बिहीबार पक्राउ परेका हुन् ।

    इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरेश राज मल्लको टोलीले खोजतलास गर्ने क्रममा बिहीबार पुनर्वास नगरपालिका ११ डोके बजारबाट पक्राउ गरिएको हो ।

    Article inline ad #1
  • उनी भारतको हरीयाणाबाट नेपाल आइरहेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको जनाएको छ ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by