Above Article Ad
  • कंचनपुर लघुवित्त कर्मचारी मञ्चको अध्यक्षमा ध्रुब देवकोटा सर्वसम्मत

    Above Article Content Ad
  • कंचनपुर – लघुवित्तकर्मीहरुमा आईपर्ने समस्याहरुको सरल तरिकाले समाधान गर्न गठित कंचनपुर लघुवित्त कर्मचारी मञ्चको अध्यक्षमा ध्रुब देवकोटा सर्वसम्मत चयन भएका छन् ।

    शुक्रबार दिर्घराज खनालको अध्यक्षतामा बसेको मञ्चको नियमित पाँचौ बैठकबाट धुर्व देवकोटा मञ्चको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

    Article inline ad #1
  • त्यस्तै मञ्चको उपाध्यक्षमा दिपेन्द्र प्रसाद सिग्देल, रेखा चाैधरी,सचिवमा राम प्रसाद भुसाल ,सह-सचिवमा सुमन राना,काेषाध्यक्षमा माया बिष्ट, चयन गरिएको थियो । भने सदस्यहरुमा पुष्पराज जाेशी,हिरालाल थारु,निर्मला पाणडेय, बिनाेद सिंह भाट र सुरेन्द्र बहादुर चन्द सहितको ११ सदस्यीय जिल्ला कार्यसमितिलाई पुर्णता दिईएको हो ।

    Article inline ad #2

    निवर्तमान अध्यक्ष खनालको नाडेप लघुवित्त बेलौरी शाखाबाट नुवाकोट बटार शाखामा सरुवा हुँदा मञ्चको नयाँ कार्यसमिति चयन गरिएको सदस्य पुष्पराज जोशीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button