Above Article Ad
  • बेलौरीबाट खैरो हिरोईन सहित एक युवक पक्राउ

    Above Article Content Ad
  • बेलौरी-कञ्चनपुरको बेलौरी नगरपालिका–३ खिरियाबाट खैरो हिरोईन सहित एक युवक पक्राउ परेको छ ।
    बुधवार साँझतिर खिरिया स्थित भुईया मन्दिर नजिकैबाट ईलाका प्रहरी कार्यालय बेलौरीले सोहि ठाँउ बस्ने २२ वर्षीय फिलिप रानालाई खैरो हिरोईन सहित पक्राउ गरेको हो ।
    पक्राउ परेका रानाबाट ३.०१ ग्राम लागु औषध (खैरो हेरोईन) बरामद भएको बेलौरी प्रहरीले जनाएको हो ।
    रानालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी फटैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उक्त पदार्थ फेला फेला परेको थियोे ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button