Above Article Ad
  • आजबाट पुनर्वासमा रामलिला महोत्सव

    Above Article Content Ad
  • पुनर्वास – विगतका वर्षझैँ यस वर्ष पनि कञ्चनपुरको पुनर्वास नगरपालिका ८ पृथ्वीबस्ती क-गाउँमा रामलीला महोत्सव तथा सांस्कृतिक देउडा कार्यक्रम सञ्चालन हुने भएको छ।

    रामलीला महोत्सव यो वर्ष ११औं संस्करण सोमबार घटस्थापनाका दिन देखि नवमीका दिन सम्म रात्रीकालिन समयमा सञ्चालन हुने  आयोजक न्यू पृथ्वी युवा क्लबले जनाएको छ ।

    Article inline ad #1
  • विजय दशमीका अवसरमा आयोजित सो रामलिला महोत्सव बागेश्वरी विद्यालयको खेलमैदानमा राति ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6