Above Article Ad
  • पुनर्वासमा प्याराताल नजिकै नालामा डुबेर एक वृद्धको मृत्यु

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वासमा नालामा डुबेर एक जना वृद्धको मृत्यु भएको छ ।
    बुधबार बिहान साँढे १० बजेको समयमा पुनर्वास नगरपालिका–९,बिचफाँटा स्थित प्याराताल नजिकैको नालामा तैरिने क्रममा डुबेर मृत्यु भएको हो ।
    मृत्यु हुनेमा सोहि ठाउँका ६५ वर्षिय नरबहादुर सुनार रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक नरेश राज मल्लले जानकारी दिए ।

    मृतक सुनारको सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरी हिजो नै दाहसँस्कार गरिएको प्रहरी निरिक्षक मल्लले बताए ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button