Above Article Ad
  • बाढीले कंचनपुर पुनर्वासको सिमरी,रातोताल र दशरथबस्ती  डुबानमा, धनगढी जोड्ने सडक खण्ड अवरुद्ध

    Above Article Content Ad
  • पुनर्वास-केही दिन देखिको अविरल वर्षाले कंचनपुरको पुनर्वासको सिमरी,रातोताल र दशरथबस्ती डुबानमा परेको छ ।

    आईतबार राती १ बजेबाट बाढी बस्तीमा पसेपछि स्थानीयहरुको बिचल्ली भएको छ ।

    Article inline ad #1
  • बाढीले पुनर्वास-धनगढी सडक खण्ड पनि पुर्ण अवरुद्ध बनेको छ ।

    Article inline ad #2

    बाढी प्रभावित क्षेत्रका स्थानीयहरुलाई विद्यालयमा सुरक्षित स्थानको व्यवस्था  र रेडक्रस पुनर्वासले खाजाको व्यवस्थापन गरिरहेको देखिन्छ ।

    उद्धारमा नेपाल प्रहरी राती देखि नै खटिएको छ । अझै निरन्तर उद्धारकै क्रममा रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button