
बाढीले कंचनपुर पुनर्वासको सिमरी,रातोताल र दशरथबस्ती डुबानमा, धनगढी जोड्ने सडक खण्ड अवरुद्ध
Above Article Content Ad
पुनर्वास-केही दिन देखिको अविरल वर्षाले कंचनपुरको पुनर्वासको सिमरी,रातोताल र दशरथबस्ती डुबानमा परेको छ ।
आईतबार राती १ बजेबाट बाढी बस्तीमा पसेपछि स्थानीयहरुको बिचल्ली भएको छ ।
Article inline ad #1
बाढीले पुनर्वास-धनगढी सडक खण्ड पनि पुर्ण अवरुद्ध बनेको छ ।
Article inline ad #2
बाढी प्रभावित क्षेत्रका स्थानीयहरुलाई विद्यालयमा सुरक्षित स्थानको व्यवस्था र रेडक्रस पुनर्वासले खाजाको व्यवस्थापन गरिरहेको देखिन्छ ।
उद्धारमा नेपाल प्रहरी राती देखि नै खटिएको छ । अझै निरन्तर उद्धारकै क्रममा रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1
Below Article Content Ad