
एमालेले सीडीओ कार्यालयमा विरोधपत्र बुझाउँदै ओली रिहाइको माग गर्दै
Above Article Content Ad
काठमाडौं-पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आज पनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ । आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम छ ।नेकपा एमालेका सचिव महेश बस्नेतका अनुसार आज मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम तय भएको जानकारी दिए ।
एमालेले ओली र लेखकको गिरफ्तारी ‘गैरकानुनी’ र पूर्वाग्रही भएको जिकिर गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले भने कसैसँग प्रतिशोध नसाँधेको जनाएका छन् ।शनिबार पक्राउ परेका ओली र लेखक दुवैलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad


























