
बैतडीमा स्वास्थ्य शिविर सञ्चालन
Above Article Content Ad
बैतडीः बैतडीको पुर्चौंडीमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ।
पुर्चौंडी नगरपालिकाको आयोजना र बैतडी समाज कैलालीको प्राविधिक सहयोगमा बिशेषज्ञ सेवासहित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो। वैशाख ५ देखि ७ गतेसम्म शिविर आयोजना हुने पुर्चौंडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए।
Article inline ad #1
शिविर सञ्चालनका लागि पुर्चौंडी नगरपालिका र बैतडी समाज कैलालीबीच सम्झौता भएको छ। शिविरमा सबै प्रकारका रोगहरुको निदानका लागि बिशेषज्ञ चिकित्सकहरुले सेवा दिने बताइएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad