Above Article Ad
  • दार्चुलामा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्व

    Above Article Content Ad
  • दार्चुला: दार्चुलामा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्व भएको छ। वर्षाका कारण हिलोसहितको पहिरो खस्दा राजमार्गको दार्चुला–गोकुलेश्वर सडकखण्डको महाकाली नगरपालिका–८ स्थित असिगाडामा सडक अवरुद्ध भएको हो।

    गएरातीको वर्षाले सडक माथिबाट पहिरो खस्दा आज बिहानैदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सडक अवरुद्ध हुँदा छोटो तथा लामो दूरीका सवारी साधन ठप्प भएका छन्। अहिले सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by