Above Article Ad
  • अछाममा एक पुरुष मृत फेला

    Above Article Content Ad
  • अछामः अछाममा एक जना पुरुष मृत फेला परेका छन्।

    जिल्लाको तुर्माखाद गाउँपालिका–३ लोडेको कर्णाली नदि किनारमा आन्दाजी २५/२६ वर्षीय पुरुषको शव मृत अवस्थामा फेला परेको हो। सोही ठाउँका स्थानीय दिपक बिसिले जानकारी गराउना साथ उक्त स्थानमा प्रहरी चौकि भैरवस्थान अछामबाट प्रहरी टोली खटिएको छ। थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यलय अछामबाट प्रहरी टोली खटिईएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by