Above Article Ad
  • सुपक राष्ट्रिय सम्मान २०८० बाट आग्री सम्मानित

    Above Article Content Ad
  • कञ्चनपुर । सुपक राष्ट्रिय सम्मान २०८० बाट जी.बि आग्री सम्मानित भएका छन् । डेढ दशकदेखि राजधानीमा रहेर चलचित्र तथा म्युजिक भिडिओको निर्देशन गर्दै आएका निर्देशक आग्री सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठानद्वारा प्रदान गरिएको “सुपक राष्ट्रिय सम्मान २०८०” बाट शुक्रवार सम्मानित भएका हुन ।
    कञ्चनपुर पुनर्वासका स्थायी बासिन्दा आग्री काठमाडौँमा चलचित्र निर्माता र निर्देशकको रुपमा कार्यरत छन् । आफ्नै कम्पनी राग भिजन मल्टिमुभिज प्रा.ली. खोलेर सक्रिय रुपमा चलचित्र र म्युजिक भिडियो निर्माण गरिरहेका आग्रीले ठूलो पर्दाको नेपाली चलचित्र फुटपाथ, सर्ट फिल्म, जनचेतनामूलक नाटक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इभेन्ट अर्गनाइज, म्यानेजमेन्ट डकुमेन्ट्री निर्माण देखी सयौँ म्युजिक भिडियो निर्माण तथा निर्देशन गरिसकेका छन् ।
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by