Above Article Ad
  • बेलौरीको गुगल रेष्टुरेण्टमा यौनधन्दा, सञ्चालक सहित तीन जना पक्राउ

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको बेलौरीमा यौनधन्दा भईरहेको अवस्थामा सञ्चालक सहित तीन जना पक्राउ परेका छन् ।
    मंगलबार बेलौरी नगरपालिका–६, हात्तीबोझामा रहेको गुगल रेष्टुरेण्टमा यौनजन्य क्रियाकलापमा संलग्न रहेको भन्दै रेष्टुरेण्ट सञ्चालक सहित तीन जना पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा रेष्टुरेण्ट सञ्चालक बेलौरीकै ३० वर्षिय महिला, यौनकर्ममा रहेकी धरान घर भएकीे २४ वर्षिय युवती र भारतको पुरनपुरका ४० वर्षिय रफिक अन्सारी रहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरिक्षक गौरी प्रसाद जैशीले जानकारी दिए ।

    Article inline ad #1
  • प्रहरी निरिक्षक जैशीले अवैध रुपमा यौन क्रियाकलाप गरिरहेको अवस्थामा सञ्चालक सहित तीन जना पक्राउ गरेको र उनीहरुलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरी आज(बुधबार) म्याद थप गरिएको बताए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    8
    +1
    1
    +1
    1
    +1
    1

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button