Above Article Ad
  • कञ्चनपुरको दक्षिणी क्षेत्रबाट प्रतिभावान खेलाडी जन्मेको हेर्न चाहन्छु ः पूर्वमन्त्री मगर

    Above Article Content Ad
  • पुनर्वास– नेपाल सरकारका पूर्व खानेपानी मन्त्री बीना मगरले कञ्चनपुरको दक्षिणी क्षेत्रबाट प्रतिभावान खेलाडी जन्मेको हेर्न चाहना रहेको बताउनुभएको छ ।

    शनिबार पुनर्वास नगरपालिका–३, स्थित कालिका युवा क्लबको आयोजनामा भएको कञ्चनपुर जिल्लाका वडा स्तरीय फुटबल प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वमन्त्री मगरले सो कुरा बताउनुभएको हो ।

    Article inline ad #1
  • फुटबल खेलका लागि यो समय निकै उपयोगी मानिन्छ । सबैभन्दा बढि जनजनबाट रुचाईने खेल, धेरैभन्दा धेरै आयोजना हुने र स्वास्थ्य, मनोरञ्जन मात्रै नभई प्रतिभाको प्रस्तुतीका रुपमा पनि फुटबल खेललाई बुझिने पूर्वमन्त्री मगरको भनाई थियो ।

    Article inline ad #2

    “ कडा परिश्रमले विजयी हासिल गर्नुभएको टिम र उपविजेता टिमलाई विशेष धन्यवाद दिनुहँदै खेल मनोरञ्जनका लागि, स्वास्थ्यका लागि , विभिन्न लुकेको प्रतिभा र क्षमताको प्रष्फोटन गर्नका लागि खेलिन्छ । खेलाडी आफैमा एउटा प्रतिवद्ध,मिहिनेती,सहनशिल र दुढ संकल्प हुनुपर्छ, जसले लक्ष्य मात्रै देख्ने प्रतिवद्ध युवा खेलाडी हुनुपर्छ । अनि मात्रै हरेक खेलमा प्रस्तुती दिनसक्छ ।” उहाँले भन्नुभयो,

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button